दर्ुगा र्राई
र्समर्पणः - आफ्नै अहो ! भाग्यलाई ............)
यो कर्म भुमिको आँगनमा, कस्को के दोष छ र -
याँह आफ्नै भाग्य फुटे पछि,
बेचयन हँु म किन - किन पोखँु यी गुनासोहरु -र्
कर्म त्यो सहारा नै टुटे पछि,
छैन अब, केहि मेरा गुनासोहरु, विधाताले नै लुटे पछि ।
विधाताले नै लुटे पछि .....................................।
साथी थिए दुनियाँ नै, तर सबै दुनियाँहरु उपहास् गर्दै गएँ,
यहाँ आफ्नोहरु त पर्राई भए, पर्राई झन दुश्मन भएँ,
त्यसैले त आज दुनियाँ, आफै देखि -एक्लो एक्लो एक्लो बन्दै गएँ)
एक्लो एक्लो एक्लो बन्दै गएँ ............................ ।
यो कर्म भुमिको आँगनमा, ..................................।
धेरै नै आँशुहरु पिएँ मैले, हाँसोहरु त्यो खोज्दा खोज्दै,
छैन जीवनको आशा भरोसा , सुन सान छ जता ततै,
त्यसैले त बिन्तर्ीर् इश्वर ! - मेर्टाई देउन आज आफै )
मेर्टाई देउन आज आफै , ...............................।
यो कर्म भुमिको आँगनमा, ..................................।
भोजपुर, हाल काठमाण्डौ